नियम ७
प्रतिवेदन पेश गर्नु पर्ने
नियम ६ बमोजिम रजिष्ट्रारबाट प्राप्त भएका दरखास्तसाथ
संलग्न शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधि छानविन गर्दा मान्यता प्राप्त शिक्षण
संस्थाबाट उपलब्ध गराइएको र सम्बन्धित विषयसँग सम्बन्धित भएको देखिएमा
सम्बन्धित विषय समितिले त्यस्तो दरखास्तवालाको परीक्षा लिई सो परीक्षामा निज सफल
भएमा निजको नाम दर्ता गरी प्रमाणपत्र दिने सिफारिस सहितको प्रतिवेदन तीन
महिनाभित्र परिषद् समक्ष पेश गर्नु पर्नेछ ।